Global Nepalese News Network (GNN)
We are a network of Nepal online media worldwide sharing information and resources to produce, promote and distribute news and views that might be of interest for the Nepali diaspora community.
GNN विश्वभर छरिएर रहेका नेपाली अनलाइन मिडियाको क्षमता अभिवृद्धिमा सहयोगका साथै समाचार, सूचना संकलन र वितरण गर्ने स्वयंसेवी संजाल हो ।
तपाईका लेख, रचना, सूचना, खबर तथा अनलाइन पत्रकार सम्मेलनका लागि हामीलाई सम्झनुहोस्।
सम्पर्क: newstognn@gmail.com
Our Objectives:
– To establish an international network of Nepalese online media
– Promote and protect Online media.
– Develop as a news exchange network. A network to promote and support online media within the network.
– Creating value by creating a global network of Nepalese media and publishing.
– To practice ethical journalism without fear and favour.
What do we do?
· National-International News Service:- English and Nepali.
· Feature Service:- English and Nepali
· Photo service:- High-resolution photographs of national and international events and human interest.
· Partnership with online media to exchange resources.
· Training and development.
· Exchange of information and support from network members.
The subscribers will be able to use the news and photo services through our group facilities and electronic mail (email).
HOW TO SUBSCRIBE GNN SERVICE?
There are various ways to subscribe to the GNN service.
1. You can pay a certain annual fee to join the network and access all the contents and benefit from the network resources.
2. News Exchange program
We also offer news exchange program with online news portals.
Criteria to join the network from news exchange program :
· Owner, editor, or publisher of an online news portal.
· Able to write news and provide 2 news per week ( in exchange can use all the news available in the network in one week)
· From outside Nepal.
Write to us explaining your interest along with the proof of evidence to meet the above criteria.
3. For an international news agency
We are passionate to work in a partnership approach to exchange news and information with you.
Please write to us to let us know more about you and your interest to join us.
ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन)
हाल विश्वव्यापीरुपमा बढीरहेको अनलाइन नेपाली मिडियाहरुको पहुचलाई अझ ब्यबस्थित र मजबुत बनाउन अनलाइन संचालन गरेर बस्नु भएका अनलाइनका सम्पादकहरुमाझ एकता र एकअर्कालाई टेवा पुग्ने हेतुले समाचार साटासाटको अवधारणा अनुरुप नेटवर्कको स्थापना गर्ने जमर्को गरिएको हो ।
यसको नाम ग्लोबल नेप्लिज न्युज नेटवर्क (संक्षेपमा जीएनएन) रहने छ |
उद्देश्य
— धेरै अनलाइनहरुको सामूहिक प्रयासबाट विभिन्न स्रोत र साधन साझेदारी गर्दै अनलाइनमा जोडिने सबैको हकहितका लागि काम गर्नु नै यस नेटवर्कको उद्देश्य रहने छ ।
– संजालले पत्रकार र अनलाइनहरुमाझ स्वस्थ र सृजनशील प्रतिस्पर्द्धालाई प्रोत्साहन गर्ने छ भने एक आपसमा सह-अस्तित्व र मित्रभाव विकास गर्नु यसको प्रमुख उद्देश्य रहने छ ।
– संजाल मार्फत कुनै पनि राजनीतिक पूर्वाग्रह, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादा भन्दा बाहिर गएर समाचार सम्पादन गर्ने र गराइने छैन ।
– नेटवर्कमा आएका खबरको स्रोत र आधिकारीकता सम्बन्धित खबरदाताको जिम्मेवारी रहने भएतापनि प्रकाशनपूर्व सबै सम्पादकहरुले हेरेर गर्नु पर्ने छ ।
– नेटवर्कमा आएका श्रब्य दृश्य सामग्री, फोटाहरुको स्रोत खुलेको हुनु पर्ने छ । (जस्तै आफ्नो या अन्य कुनै स्रोतबाट लिएको )
– नेटवर्कमा आबद्ध समाचार पोर्टलहरु आ-आफ्नो पोर्टलको कानुनी तथा व्यावसायिक कारोबारका लागि आफै जिम्मेवार हुने छन् , नेटवर्क त्यसप्रति जिम्मेवार हुने छैन । कथम् कदाचित त्यस्ता प्रश्न उठे प्रचलित कानुन नियम र अभ्यास अनुरुप हुने छ ।
– पत्रकारिताको मर्यादा अनुरुप चलेका नेटवर्कका सदस्यहरुलाई आएको धम्की या कुनै पनि समस्याप्रति एकजुट भएर लाग्न सबै सदस्यलाई आव्हान गरिने छ ।
– नेटवर्कका सम्पादकीय गतिबिधिलाई नियमन गर्नेकाम सम्पादक मण्डलले गर्ने छ भने सम्पादन र शुद्धाशुद्धिको काममा नेटवर्कमा उपलब्ध समय हुने साथीहरुले सहयोग गर्ने छन् । निरन्तर अभ्यासका क्रममा कार्यविधि पनि निर्माण गर्दै गइने छ ।
– नेटवर्कको भूमिका समाचार आदानप्रदान गर्ने, अंतर्राष्ट्रिय रुपमा छुट्टाछुट्टै देशबाट रिपोर्ट संकलन गर्ने, सामूहिक समस्याहरुमा छलफल गरी आवश्यकताका आधारमा सामूहिक हितकालागि कदम चालिने छ ।
– नेटवर्कमा आबद्ध अनलाइनहरुले अनिवार्य रुपमा सातामा कम्तीमा 2 वटा खबर प्रदान गर्नु पर्ने छ । नसकेको खण्डमा या कुनै वाधा व्यवधान आएको परिस्थिति बाहेक दोश्रो सात पूर्ति गर्न सकिने छ । यस्तो समाचार पठाउंदा सकभर अप्रकाशित समाचार, फोटो सहित पठाउनु पर्ने छ। संवाददाताको नाम प्रकाशन गर्न सकिने छ ।